ताजा अपडेट


ट्रेन्डिङ


होमपेज

कचहरी विशेष

सुदूरपश्चिम

देश

समाचार

मनोरन्जन

अर्थतन्त्र

खेलकुद



कृृष्ण सेन (इच्छुक)को स्मृति दिवसकाे अवसरमा बिरामीलाइ फलफुल बितरण


बाजुरा / पत्रकार,कवि तथा साहित्यकार कृृष्ण सेन (इच्छुक)को २४ औं स्मृति दिवस मंगलवार बिहान प्रेस सेन्टर बाजुरा शाखाकाे आयाेजनामा जिल्ला अस्पताल बाजुराका बिरामीहरुलाइ फलफुल बितरण गरिएकाे छ ।

नेकपा मावबादी केन्द्र निकट पत्रकारका छाता संगठन प्रेस सेन्टरले देश भर कृृष्ण सेन (इच्छुक)को २४ औं स्मृति दिवस मनाउने सर्कुलर अनुसार बाजुरामा पनि बिरामीलाइ फलफुल बितरण गरी मनाएकाे हो ।

प्रेस सेन्टर बाजुरा शाखाका अध्यक्ष राजेन्द्र विककाे अध्यक्षतामा बिरामीलाइ फलफुल बितरण गरिएकाे प्रेस सेन्टर बाजुरा शाखा सचिव साेधा नेपालीले बताएकी छन ।

फलफुल बितरण कार्यक्रममा प्रेस सेन्टर बाजुरा शाखाका केन्द्रीय सचिव निमेन्द्र शाही, पत्रकार महास‌घ बाजुराकी उपअध्यक्ष संगिता तिमिल्सेना लगायत पत्रकारहरुकाे  कार्यक्रममा सहभागी रहेका थिए  ।



सम्बन्धित खबर



अध्यक्ष तथा प्रबन्ध निर्देशक:
बल बहादुर चदारा

प्रधान सम्पादकः
बसन्त बिश्वकर्मा

सूचना विभाग दर्ता नं.
4672

9848609192,
comsudurkachahari@gmail.com


© सुदुर कचहरी, All Right Reserved.