बाजुरा / बाजुरामा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। जिल्लाको बुढीगंगा नगरपालिका–९ जुवापानी स्थित डाँडामा बुढीगंगा नगरपालिका–१० सेलापाखा बस्ने ४० वर्षीय धनबहादुर रावत मृत अवस्थामा आइतवार फेला परेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। सो सम्बन्धमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।
अध्यक्ष तथा प्रबन्ध निर्देशक:
बल बहादुर चदारा
प्रधान सम्पादकः
बसन्त बिश्वकर्मा
सूचना विभाग दर्ता नं.
4672
9848609192,
comsudurkachahari@gmail.com