ताजा अपडेट


ट्रेन्डिङ


होमपेज

कचहरी विशेष

सुदूरपश्चिम

देश

समाचार

मनोरन्जन

अर्थतन्त्र

खेलकुद



बाजुरामा लागुऔषध सेवन गरिरहेका दुई युवक पक्राउ


बाजुरा—बाजुरामा दुई युवकलाई लागुऔषध सेवन गर्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ । मंगलवार राति करिब १० बजे सदरमुकाम मार्तडी बजारको एक घरमा सेवन गरिरहेको अवस्थामा प्रहरीको टोलीले युवकलाई रङ्गेहात पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कैलाली जिल्लाको गौरीगंगा नगरपालिका १ बस्ने अन्दाजी २५ बर्षका दिपेन्द्र घर्तीमगर र बाजुराको बडीमालिका नगरपालिका ९ बस्ने अन्दाजी २२ बर्षका लक्ष्मण विक रहेका छन् । खैरो हिरोइन जस्तो देखिने लागुऔषध सेवन गरिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाजुराले उनीहरुमाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।



सम्बन्धित खबर



अध्यक्ष तथा प्रबन्ध निर्देशक:
बल बहादुर चदारा

प्रधान सम्पादकः
बसन्त बिश्वकर्मा

सूचना विभाग दर्ता नं.
4672

9848609192,
comsudurkachahari@gmail.com


© सुदुर कचहरी, All Right Reserved.