ताजा अपडेट


ट्रेन्डिङ


होमपेज

कचहरी विशेष

सुदूरपश्चिम

देश

समाचार

मनोरन्जन

अर्थतन्त्र

खेलकुद



बाजुराकाे बुढीगंगा नदिमा माछा मार्न गएका एक युवककाे खोलाले बगाएर मृत्यु


बाजुरा– बाजुरा जिल्लाको बडीमालिका नगरपालिका–२ का अन्दाजी २२ वर्षीय हिमाल महतको खोलाले बगाएर मृत्यु भएको छ ।माछा मार्न गएका महतलाइृ बुढिगंगा नदिमा बगरेर मृत्यू भएकाे हाे । माछा मार्न गएका महत साझँ सम्म पनि घर नफर्किपछी आफन्तले प्रहरीलाइ जानकारी गराएको थियो ।
जानकारी पश्चात जिल्ला प्रहरी कार्यालय बाजुराबाट गएको टालीले खोजी गर्दा उनको शव बगाएको ठाउँबाट करिव ३ किलोमिटर तल बिरेखोला नजिकै आज बिहान फेला पारेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएकाे छ ।



सम्बन्धित खबर



अध्यक्ष तथा प्रबन्ध निर्देशक:
बल बहादुर चदारा

प्रधान सम्पादकः
बसन्त बिश्वकर्मा

सूचना विभाग दर्ता नं.
4672

9848609192,
comsudurkachahari@gmail.com


© सुदुर कचहरी, All Right Reserved.